राइड सेयरिङ चालकलाई प्रहरीको चेतावनी: अभद्र व्यवहार गरे कारबाही - BishwaKhabar.Com
काठमाडौँ — राइड सेयरिङ सेवा प्रयोगकर्तासँग अभद्र व्यवहार र गोपनीयता उल्लंघनका घटना बढेपछि प्रहरीले चालकहरूलाई कडा चेतावनी दिएको छ। राइड सेयरिङ सेवामा संलग्न केही चालकले सेवाग्राहीसँग निजी कुराकानी गर्ने, अपशब्द प्रयोग गर्ने तथा त्यस्ता संवाद भिडियोमा