इन्ट्रान्स र ब्रिज कोर्स विवाद: शिक्षा मन्त्रालयले हटायो आफ्नै सूचना - BishwaKhabar.Com
१६ चैत,काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने सम्बन्धी सूचना आफ्नो वेबसाइटबाट हटाएको छ। मन्त्रालयले आइतबार विभिन्न तहका इन्ट्रान्स परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्न नपाउने निर्णयसहित विज्ञप