राप्रपा विवाद: एक साताभित्र महाधिवेशन घोषणा गर्न ‘अल्टिमेटम’ - BishwaKhabar.Com
काठमाडौँ, चैत २९, २०८२ (आइतबार)-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। महामन्त्री धवलशमशेर राणा नेतृत्वको संस्थापनइतर समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एक साताभित्र महाधिवे