प्रतिनिधिसभाका समितिमा को–को ? (पूरा नामसहित) - BishwaKhabar.Com
काठमाडौँ, चैत २७, २०८२ (शुक्रबार) प्रतिनिधिसभाका विभिन्न संयुक्त तथा विषयगत समितिहरू गठन भएका छन्। सभामुख डोलप्रसाद अर्यालले संघीय संसदको संयुक्त बैठक र प्रतिनिधिसभा नियमावलीअनुसार समितिहरूमा सदस्यहरूको मनोनयन गरेका हुन्, जसलाई सभाले सर्वसम्मतिले स्व