विवादबीच प्रधानमन्त्रीसँग छलफलमा गृहमन्त्री गुरुङ, राजीनामाको दबाब बढ्दै - BishwaKhabar.Com
काठमाडौं, ९ वैशाख — गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। पछिल्लो विवादका बीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र सम्बन्धित क