फेवाताल जग्गा प्रकरणमा ठगिएको दाबी, अदालत जाने गृहमन्त्री गुरुङ - BishwaKhabar.Com
सैरभ पाण्डेय,काठमाडौं, २३ चैत – गृहमन्त्री सुधन गुरुङले फेवाताल आसपासको जग्गा प्रकरणमा आफूहरू ठगिएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्। फेवाताल किनारमा ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले गुरुङसहित तीन जनाले उक्त जग्गा लि