जेन्जी युथ बाराद्वारा कलैया अस्पतालको अनुगमन, सेवा र व्यवस्थापनमा कमजोरी - BishwaKhabar.Com
कलैया, चैत २५-जेन्जी युथ बाराको टोलीले प्रादेशिक अस्पताल, कलैयामा अनुगमन गर्दै सेवा प्रवाह, व्यवस्थापन तथा पूर्वाधारमा विभिन्न समस्या फेला पारेको छ। टोलीका सौरभ पान्डेका अनुसार हाजिरी रजिस्टर जाँच गर्दा डाक्टरहरूको हस्ताक्षर नियमित नभएको पाइएको छ भने