बादलको विवादित अभिव्यक्तिले एमालेमा तरंग - BishwaKhabar.Com
संसद् सम्बोधनप्रति शीर्ष नेताकै आपत्ति, आकस्मिक सचिवालय बैठक बोलाइयो काठमाडौं, चैत १९ —रामबहादुर थापा (बादल) ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको विवादित अभिव्यक्तिपछि भित्र तरंग सिर्जना भएको छ। संसदीय दलका नेताका रूपमा बोल्दै बादलले नेपाली सेना, कर