आज यी स्थानमा चट्याङ, असिना, हुरीसहित वर्षा हुने सम्भावना - BishwaKhabar.Com
काठमाडौं, चैत २२ – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा चट्याङ, असिना र हुरीसहित वर्षा हुने सम्भावना रहेको छ। हाल बिहान कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थ