सार्वजनिक सूचना अब सरकारी सञ्चारमाध्यममै मात्रै प्रकाशन गर्न निर्देशन - BishwaKhabar.Com
काठमाडौँ, चैत १९ — सरकारले सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्न तीनै तहका सरकारी निकायलाई परिपत्र गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संघीय सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदे