प्रेमिका भेट्न गएका प्रहरी जवानको हत्या आरोपी ४ जना पक्राउ - BishwaKhabar.Com
सोमबार, ३० चैत २०८२,पर्सा — पर्साको वीरगञ्ज महानगरपालिका–९ मा एक प्रहरी जवानको हत्या भएको छ। कालिकामाई गाउँपालिका–१, मुडली (पर्सा) घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय विकास चौरसियाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएक