आज श्रीपञ्चमी: सरस्वती पूजासँगै वसन्तको स्वागत - BishwaKhabar.Com
काठमाडौं, ९ माघ आज विद्याकी देवी सरस्वतीको आराधना गर्दै देशभर श्रीपञ्चमी मनाइँदै छ। वसन्त पञ्चमीका नामले पनि चिनिने यस दिनलाई ज्ञान, कला, संगीत र सृजनशीलताको उत्सवका रूपमा लिने गरिन्छ। बिहानैदेखि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका सरस्वती मन्दिरहरू