सरकारले शासकीय सुधार र उच्चस्तरीय छानबिनको तयारी - BishwaKhabar.Com
काठमाडौं, १४ चैत २०८२ – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संविधान संशोधन, जेनजी आन्दोलनको छानबिन र सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारको कार्यसूची अनुसार, निर्वाचनमा सहभागी सबै