आजको मौसमः केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना - BishwaKhabar.Com
काठमाडौं, चैत १८ — देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि बदली मौसम रहेको छ भन