सातै प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा - BishwaKhabar.Com
२५ चैत,काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेकाले मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत