सहकारी ठगीको अर्को उदाहरण : दृष्टिविहीनको ७० लाखसहित करोडौं रकम जोखिममा - BishwaKhabar.Com
काठमाडौं, २९ चैत — सहकारी क्षेत्रमा देखिएको संकट झन् गहिरिँदै गएको छ। पछिल्लो घटनामा एभरेस्ट बचत तथा ऋण सहकारी संस्था मा भएको आर्थिक अनियमितताले सयौं बचतकर्तालाई समस्यामा पारेको छ। उक्त सहकारीमा दृष्टिविहीन व्यक्तिहरूले सडकमा गीत गाएर संकलन गरेको कर