इराकमा मारिएका सुलेमानीका आफन्त अमेरिकामा पक्राउ - BishwaKhabar.Com
काठमाडौं, चैत २२ – इराकमा मारिएका इरानी जनरल कासिम सुलेमानीका परिवारका दुई सदस्यलाई संयुक्त राज्य अमेरिकामा पक्राउ गरिएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्ससँग सम्बन्धित सुलेमानीकी भतिजी हमिद सुलेमानी अफसार