कलैया । नेपाल विद्युत् प्राधिकरणको कलैया वितरण केन्द्रले आय काउन्टर सञ्चालन हुने समयसम्बन्धी सूचना जारी गरेको छ। सार्वजनिक गरेको सूचनाअनुसार जाडो तथा गर्मी मौसममा आय काउन्टर सञ्चालन हुने समय फरक रहनेछ।
सूचनामा उल्लेख भएअनुसार कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आय काउन्टर सञ्चालन हुनेछ। त्यस्तै, माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म काउन्टर सञ्चालन हुने जनाइएको छ।












बाराका एसपी नरेन्द्र कुँवरको सरुवा, नयाँ प्रहरी प्रमुखका रूपमा कुमार विक्रम थापा आउँदै
भारतीय मोटरसाइकलको ठक्करबाट बारामा युवकको मृत्यु, चालक फरार
यौनजन्य हिंसाविरुद्ध कलैयामा सचेतनामूलक र्याली, करिब ३०० जनाको सहभागिता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन