1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
कांग्रेस १५औँ महाधिवेशन

गगन थापाको नेतृत्वमा कांग्रेसको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित, यस्तो छ नामावली

५७८पाठक संख्या
२वास्तविक शेयर
५८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

गगन थापाको नेतृत्वमा कांग्रेसको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित, यस्तो छ नामावली

काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। सभापतिमा थापा निर्वाचित भएका छन् भने विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति बनेका छन्।

नयाँ कार्यसमितिमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र विभिन्न समूह तथा क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू समेटिएका छन्। खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, युवा, प्रदेश तथा विदेशस्थित जनसम्पर्क समितिलगायत समूहबाट सदस्यहरू चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिको पूर्ण नामावली यसप्रकार छ।

१. पदाधिकारीहरूको नामावली

सभापति - गगनकुमार थापा

वरिष्ठ उपसभापति - विश्वप्रकाश शर्मा

उपसभापति

- डा. चन्द्रकान्त भण्डारी

- इन्जिनियर मधु आचार्य

- पुष्पा भुसाल

- विनोदकुमार चौधरी

महामन्त्री

- प्रदीप पौडेल

- उदयशमशेर राणा

- डा. डिला संग्रौला (पन्त)

सहमहामन्त्री

- प्रतिमा गौतम

- रामहरि खतिवडा

- अजयबाबु शिवाकोटी

- बहादुरसिंह लामा (तामाङ)

- प्रकाश रसाइली स्नेही

- अजयकुमार चौरसिया

- मनोजमणि आचार्य

- योगेन्द्र चौधरी

- डा. मोहम्मद फिरदोश आलम

- जीवनबहादुर शाही

- आङ्गेलु शेर्पा

२. केन्द्रीय सदस्यहरूको नामावली

खुला केन्द्रीय सदस्य

१. चिरीबाबु महर्जन

२. निष्कल राई

३. इन्द्रबहादुर बानियाँ

४. प्रा.डा. गोविन्दराज पोखरेल

५. इन्जिनियर मोहन आचार्य

६. जितनारायण श्रेष्ठ

७. प्रबल थापा

८. गणेश लामा

९. राजीव कोइराला

१०. हिमालदत्त श्रेष्ठ

११. डा. शोभाकर पराजुली

१२. विद्वान गुरुङ

१३. अर्जुनप्रसाद जोशी

१४. इन्जिनियर अमृत ज्ञवाली

१५. इन्जिनियर नवराज त्रिपाठी

१६. सन्दीप राना

१७. भरतकुमार शाह

१८. नरेन्द्रकुमार केरुङ

१९. मिनकृष्ण महर्जन

२०. बलदेव तिमल्सिना

२१. महेश खरेल

२२. जन्मजय तिमिल्सिना

२३. युवराज पाण्डेय

२४. कुमार लुइटेल

२५. इन्जिनियर ऋषि कोइराला

२६. इन्जिनियर दीपकबाबु कँडेल

२७. उज्ज्वलप्रसाद बराल

२८. किरण केसी

२९. दीपक भट्टराई

३०. महेन्द्रकुमार शर्मा

३१. डा. सुरजराज काफ्ले

३२. डा. मुकेशराज काफ्ले

३३. मदनकृष्ण श्रेष्ठ

३४. प्रमोदहरि गुरागाईं

३५. लेखनाथ पोख्रेल

३६. किरणकिशोर घिमिरे

३७. रवि सिंह

३८. डा. कृष्णप्रसाद पौडेल

३९. तिलकबहादुर रानाभाट

४०. प्रदीपकुमार सुनुवार

४१. प्रकाशसिंह कार्की

४२. डा. मुक्तिराम श्रेष्ठ

४३. कृष्ण रिजाल

४४. नीलकण्ठ रिजाल

४५. सुधांशु कोइराला

महिला केन्द्रीय सदस्य

१. वासना थापा

२. उर्मिला थपलिया

३. निमा गिरी

४. कुसुमदेवी थापा

५. धनाकुमारी खतिवडा

६. अनिता देवकोटा

७. लक्ष्मी पाण्डे

८. सिर्जना अधिकारी

९. मुना भुसाल

१०. चिनी पोखरेल (चिनु)

११. कल्पना तिवारी

१२. रीता थापा मगर

१३. गंगा दाहाल

१४. उमा दाहाल

१५. कान्तिका सेजुवाल

आदिवासी जनजाति केन्द्रीय सदस्य

१. तीर्थ लामा

२. इन्जिनियर अनुप श्रेष्ठ

३. डा. प्रेमध्वज लामा

४. कर्मा छिरिङ शेर्पा

५. टेकप्रसाद गुरुङ

६. भीम श्रीस मगर

७. रामकृष्ण चित्रकार

८. बुद्ध लामा

९. गेल्जे लामा (शेर्पा)

१०. बंशलाल तामाङ

११. अमृत गुरुङ

१२. सुशील गुरुङ

१३. गीता गुरुङ

१४. डा. गंगालक्ष्मी अवाल

१५. रेनुका काउचा

१६. सपना राजभण्डारी जोशी

१७. सीताकुमारी राना

१८. प्रमिला राई

१९. लिलादेवी वोखिम लिम्बु

२०. पुनम लामा

दलित केन्द्रीय सदस्य

१. सीता मिजार

२. शान्ति परियार (वि.क.)

३. रूपा वि.क.

४. कमला नेपाली

५. छायाँ सुनार

६. धर्मेन्द्र पासवान

७. डा. डि.बी. सुनार

८. सागर परियार

९. हरिशरण नेपाली

१०. शिवबहादुर सुनार

११. मन्जित ताम्राकार

१२. राजु परियार

१३. अम्मरबहादुर बराइली

१४. दीपक सोनी

मधेसी केन्द्रीय सदस्य

१. अनिलकुमार रुङ्गटा

२. रामकृष्ण यादव

३. डा. गरिब दास ठाकुर

४. जितेन्द्रनारायण देव

५. दिनेशकुमार यादव

६. असर्फी शाह

७. उमेशचन्द्र यादव

८. अशोककुमार शाह

९. डा. मधुकुमारी ठाकुर

१०. रेखाकुमारी यादव

११. अन्जु झा

१२. मिनाक्षी झा

१३. गीताकुमारी यादव

खसआर्य केन्द्रीय सदस्य

१. इन्जिनियर लक्ष्मण केसी

२. भीम पराजुली

३. जगदीशचन्द्र उपाध्याय

४. राजेन्द्र केसी

५. जनार्दनसिंह क्षेत्री

६. उत्तमराज जोशी

७. अनुज चापागाईं

८. कृष्णप्रसाद कोइराला

९. माइकल रामचन्द्र अर्याल

१०. गणेश सापकोटा

११. डा. भद्रा पराजुली भण्डारी

१२. जानुका पन्त

१३. गीता देवकोटा

१४. कृष्णकुमारी बस्नेत

१५. बिनिता अधिकारी

१६. जानकी सिंह

१७. देवकी गौतम

१८. चम्पादेवी खड्का

थारू केन्द्रीय सदस्य

१. डा. भोगेन्द्रप्रसाद चौधरी

२. जनकराज चौधरी

३. वेदनारायण गच्छदार

४. साजनकुमार महतो

५. डा. जीवन राना

६. डा. प्रमिलाकुमारी गच्छदार

मुस्लिम केन्द्रीय सदस्य

१. डा. अताबुल मंसुरी

२. मोहम्मद इर्शाद अन्सारी

३. अब्दुल रज्जाक गद्दी

४. जमिला खातुन

५. सनम बेगम

पिछडिएको क्षेत्रबाट

१. दीपकजंग शाह

२. सुशीला वम

अल्पसङ्ख्यक तथा अपाङ्गता समूह

१. अर्जुन शेरचन

२. प्रकाश पन्थ

३. युवा केन्द्रीय सदस्य

युवा खुला

१. सचिन तिमल्सेना

२. इन्जिनियर अभिषेक आत्रेय

३. सुशील भट्ट

४. डा. आयुस बगाले

५. आदर्श मल्ल

६. इन्जिनियर रोशन बस्नेत

७. इन्जिनियर शैलेश मिश्र

कोशी प्रदेश

- डा. योशिका भट्टराई

- इन्जिनियर हेमकाजी बस्नेत

मधेश प्रदेश

- ममता शर्मा

- गौरव पाण्डे

बागमती प्रदेश

- रजनी थापा

- अंशुल केसी

 गण्डकी प्रदेश

- डा. कला पन्त

- इन्जिनियर सुवास पौडेल

 लुम्बिनी प्रदेश

- सुष्मा पाण्डे

- अनुराग खड्का

 कर्णाली प्रदेश

- भगवती शाही

- मोहन राना

सुदूरपश्चिम प्रदेश

- रीता शाही

- इन्जिनियर भुवनराज भट्ट

४. प्रदेशगत केन्द्रीय सदस्य

 कोशी प्रदेश

- मृदुला कोइराला

- डम्बरबहादुर खड्का

- मेदनीप्रसाद सिटौला

- दीपनकुमार श्रेष्ठ

 मधेश प्रदेश

- मेघा शाही

- डा. अन्जनीकुमार झा

- शम्भुबहादुर बुढाथोकी

- विनोदकुमार खनाल

 बागमती प्रदेश

- हरिप्रभा खड्गी

- प्रा.डा. सूर्यकान्त घिमिरे

- इन्जिनियर रोहित पौडेल

- सन्तोष चालिसे

 गण्डकी प्रदेश

- सरस्वती अर्याल तिवारी

- किरणबाबु श्रेष्ठ

- रेशमबहादुर वानियाँ

- खुमाप्रसाद अर्याल

 लुम्बिनी प्रदेश

- बालकुमारी भण्डारी

- कमलकिशोर घिमिरे

- अमरप्रसाद भण्डारी

- प्रचण्डविक्रम न्यौपाने (गुण्टु)

 कर्णाली प्रदेश

- रामदेवी खड्का

- राजीवविक्रम शाह

- खड्गबहादुर शाही

- दिक्पालकुमार शाही

 सुदूरपश्चिम प्रदेश

- अम्बिकाकुमारी चलाउने

- जनक चटौत

- दिवानसिंह विष्ट

- बहादुरसिंह थापा

५. नेपाली जनसम्पर्क समिति तथा विदेश क्षेत्र

 नेपाली जनसम्पर्क समिति

- सीता सापकोटा घिमिरे

- चन्द्रा अधिकारी (चन्दा)

 युरोप क्षेत्र

- जितेन्द्रविक्रम शाही

 ओसियाना–अमेरिका क्षेत्र

- सिए विद्या भूषण कार्की

 मध्यपूर्व क्षेत्र

- पुरुषोत्तम खनाल

 प्यासिफिक क्षेत्र

- डा. बलराम श्रेष्ठ

 भारत

- बालकृष्ण पाण्डे

६. पेसागत तथा विषयगत क्षेत्रबाट

१. डा. केदार नरसिंह केसी

२. प्रा.डा. जगदीशचन्द्र पोखरेल

३. वरिष्ठ अधिवक्ता सीताराम केसी

४. डा. प्रदीप मिश्र

५. केशव निरौला

६. डा. सीता पोख्रेल (घिमिरे)

७. बाला अधिकारी

७. श्रमिक वर्गबाट

१. खिलानाथ दाहाल

२. योगेन्द्रकुमार कुँवर

३. सीतादेवी काफ्ले

८. काठमाडौं उपत्यकाबाट

१. मोहनबहादुर बस्नेत

२. प्रा.डा. अमिता प्रधान शाक्य

९. प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित समुदायबाट

१. सत्यनारायण माझी थारू

२. बालकृष्ण दाहाल

३. जनार्दन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

📰 १५० प्रकाशित समाचार
प्रोफाइल र सबै समाचारप्रोफाइल

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN