धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक पक्राउ, ४० हजार घुस लिएको आरोप - BishwaKhabar.Com
धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक पक्राउ, ४० हजार घुस लिएको आरो जनकपुरधाम, चैत २० — धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग