1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

सुन र चाँदी दुवै सस्तिए, यस्तो छ बिहीबारको बजार मूल्य

सुन र चाँदी दुवै सस्तिए, यस्तो छ बिहीबारको बजार मूल्य

 नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको छ।

बुधबार २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको छ। त्यस्तै, अघिल्लो दिन ४ हजार २५५ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम भएको छ।

बिहीबारको मूल्यअनुसार एक तोला सुन किन्न अघिल्लो दिनको तुलनामा १ हजार १०० रुपैयाँ कम खर्च गरे पुग्ने भएको छ। चाँदी खरिद गर्नेले पनि प्रतितोला २२० रुपैयाँ कम तिर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार