सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय राजिव तामाङको मृत्यु भएको छ। उनी बागमती नगरपालिका–४ नयाँबस्तीका बासिन्दा थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।











आज महानवमी: शक्तिपीठहरूमा नवदुर्गाको विशेष पूजाआजा
तिथि वृद्धिका कारण दुई दिन महाअष्टमी, आज पनि अष्टमीकै विधिअनुसार पूजा
नेपालमा प्रियागोल्ड बिस्कुटको बिक्रीमा प्रतिबन्ध, बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन
सुनकोशीमा जिप खस्दा तीन महिलाको मृत्यु, तीन जना बेपत्ता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन