1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय चालकको मृत्यु

समाचार सुन्नुहोस्

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय चालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय राजिव तामाङको मृत्यु भएको छ। उनी बागमती नगरपालिका–४ नयाँबस्तीका बासिन्दा थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN