चुनाव केन्द्रित मोडमा कांग्रेस : केन्द्रीय टोली जिल्ला–जिल्लामा खटिने - BishwaKhabar.Com
काठमाडौं, १७ माघ — आगामी फागुन २१ गते हुने निर्वाचन लक्षित गर्दै नेपाली कांग्रेस पूर्ण रूपमा चुनावी मोडमा प्रवेश गरेको छ। पार्टीले केन्द्रीय तहका पदाधिकारी र सदस्यहरूलाई देशभरका जिल्ला तथा निर्वाचन क्षेत्रमा प्रत्यक्ष रूपमा खटाउने निर्णय गरेको छ। शनि