एमाले छोडदै जनप्रतिनिधि,कलैयामा एमालेबाट निर्वाचित वडा सदस्य दासको राजीनामा - संवाहक डेली । samvahakdaily.com
५ माघ,माघ । कलैया उप महानगरपालिका–१ का वडा सदस्य तथा स्थानीय तहमा सक्रिय युवा नेता शशि दासले आफ्नो पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले) बाट निर्वाचित दासले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीस्वरूप वडा सदस्