स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन हुने सभापति गगन थापा - BishwaKhabar.Com
काठमाडौं, माघ १७ — नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने स्पष्ट पारेका छन्। शनिबार काठमाडौं–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले अब कांग्रेसमा उम्मेदव