बैंकिङ कसुर मुद्दामा सुकुमवासी नेता नारायण परियार पक्राउ - BishwaKhabar.Com
काठमाडौँ — नारायण परियार (परिश्रमी) लाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उनी सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार उक्त मुद्दामा फरार रहेपछि परियारला