विदेशी नागरिकता लिएका १७ चिकित्सकको लाइसेन्स खारेज - BishwaKhabar.Com
काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको मेडिकल लाइसेन्स खारेज गरेको छ। काउन्सिलले जारी गरेको सूचनाअनुसार नेपाली मेडिकल काउन्सिल ऐन, सम्बन्धित नियमावली तथा नेपाली नागरिकता ऐनअनुसार उनीहरू