गृहमन्त्री गुरुङको प्रतिक्रिया: “मिडिया ट्रायलको शिकार भएँ, भ्रष्टविरुद्ध कारबाही रोकिन्न” - BishwaKhabar.Com
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडियामार्फत सुनियोजित रूपमा हल्ला फैलाइएको दाबी गर्दै त्यसबाट विचलित नहुने बताएका छन्। उनले भ्रष्टाचारविरुद्धको अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनि