इटहरी गोल्डकपमा प्लानिङ ब्वाइजको दबदबा, सातदोबाटोलाई ६–१ ले हराउँदै फाइनलमा - BishwaKhabar.Com
सुनसरी, बैशाख ६ — १६औँ अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज काठमाडौँले शानदार प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। शनिबार राति इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो