केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा बढ्दो गर्मी - BishwaKhabar.Com
काठमाडौं । देशमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी भेगमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको मौसमविद्हरूले जनाएका छन्। हाल जल