वैशाख कृष्ण औँसीमा ‘आमाको मुख हेर्ने’ पर्व, मातातीर्थमा मेला - BishwaKhabar.Com
काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख हेर्ने’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिनलाई जीवित आमाप्रति सम्मान प्रकट गर्ने तथा दिवंगत आमाको स्मरण गर्ने विशेष अवसरका रूपमा लिइन्छ। परम्पराअनुसार सन्तानले आमालाई मीठा–मीठा परिकार ख