टाइमको १०० प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन, विश्व नेतामाझ १४औँ स्थान - BishwaKhabar.Com
काठमाडौं, वैशाख ३ — अन्तर्राष्ट्रिय प्रतिष्ठित म्यागेजिन टाइम ले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह परेका छन्। हरेक वर्ष सार्वजनिक गरिने यस सूचीमा बालेन प्रभावशाली नेताहर