मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन - BishwaKhabar.Com
काठमाडौं, २ वैशाख — सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्। बैठकले विशेषगरी विगतदेखि सार्वजनिक प