समानुपातिक सांसदप्रति भेदभाव नभएको प्रधानमन्त्रीको स्पष्टीकरण - BishwaKhabar.Com
बुधबार, २ वैशाख २०८३,काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एक क्षेत्रमै सीमित नभई देशभरका उत्पीडित तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उनले समानुपातिक सांसद