सभामुख अर्यालका तीन गाडी ट्राफिक कारबाहीमा - BishwaKhabar.Com
काठमाडौँ, बैशाख २ — सभामुख डोलप्रसाद (डीपी) अर्याल सवार तीनवटै सवारीसाधन ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्। बुधबार थापाथलीबाट सिंहदरबारतर्फ जाँदै गर्दा ती सवारीहरूले लेन मिचेको पाइएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो। प्रहरी टोल