प्रधानमन्त्री शाहले समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने - BishwaKhabar.Com
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे हुने उक्त छलफलमा विभिन्न दलका समानुपातिक सांसदहरूको सहभागिता रहने जनाइएको