कांग्रेसभित्र अनुशासन र कार्यसम्पादन समितिका बैठक बस्दै - BishwaKhabar.Com
काठमाडौँ —कांग्रेस भित्र आन्तरिक संगठनात्मक विषयलाई लिएर आज विभिन्न तहका बैठकहरू बस्ने भएका छन्। पार्टीको केन्द्रीय अनुशासन समिति बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। पछिल्ला आन्तरिक गतिविधि र नेतृत्व तहका निर्णयपछि समितिको छलफल अघि बढाइएको बताइएको छ