आज केही स्थानमा वर्षा र हिमपात - BishwaKhabar.Com
काठमाडौं, चैत २९ — हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशका विभिन्न भागमा आंशिक बदली भएको छ। पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई