अमेरिकी विमान खसालिएपछि इरानको पछिल्लो अवस्था - BishwaKhabar.Com
काठमाडौं, २१ चैत २०८२ – पश्चिम एशियामा तनाव चरम सीमामा पुगेको छ। अमेरिका र इजरायलले इरानमाथि लगातार आक्रमण बढाइरहेका छन् भने इरानले पनि प्रत्याक्रमण गर्दै आएको छ। शनिबार अमेरिकाले खसालिएको आफ्नो लडाकु विमानका पाइलटको खोजी गरिरहेको छ भने इरानले निरन्त