उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी - BishwaKhabar.Com
२१ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा दाबी गरेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार उठाउने बताएका छन् । उनले नयाँ भनिएका दलहरूले आ