गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेशनः एकैदिन समातिए १७ जना - BishwaKhabar.Com
२१ चैत, काठमाडौं । प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ सरकार गठनपछि सक्रिय भएको प्रहरीले यस्तो अभियान चलाएको हो । अभियान सुरु भएसँगै गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । अपराध अनुसन्धान कार्