विमानस्थलमा यात्रु तानातान गर्ने १८ जना पक्राउ - BishwaKhabar.Com
२१ चैत, काठमाडौं । बाट १८ जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो । यात्रु तानातान गरेको आरोपमा विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी ले जानकारी दिए । पक्राउ पर्नेहरूमा ट्याक्