सरकारी कार्यालयबाट बिचौलिया खाली गराउने अभियानमा प्रहरी - BishwaKhabar.Com
।काठमाडौं, १९ चैत २०८२ – काठमाडौं उपत्यकाका सरकारी कार्यालयमा बिचौलियाहरूको सक्रियता कम गर्ने उद्देश्यले प्रहरीले अभियान थालेको छ। भक्तपुर, काठमाडौं, ललितपुर र स्वयम्भुका यातायात कार्यालयबाट मात्रै दुई दिनमा ३२ बिचौलिया पक्राउ परेका छन्। भक्तपुरको मध