प्रधानमन्त्री बालेन शाहका प्रमुख र राजनीतिक सल्लाहकार नियुक्त - BishwaKhabar.Com
काठमाडौं, चैत १५, २०८२-प्रधानमन्त्री बालेन शाहले आफ्नो प्रशासनलाई सुदृढ पार्दै प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त गरेका छन्। कुमार बेन र असीम शाह दुवै प्रधानमन्त्री बालेनका नजिकका सहयोगी हुन्। बाले