एन्फा राष्ट्रिय लिग : मछिन्द्रको विजयी लय कायम, मनाङको लगातार दोस्रो हार - BishwaKhabar.Com
काठमाडौं, माघ ६, २०८२ : एन्फा राष्ट्रिय लिगमा मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित निकाल्दै उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्यो। मछिन्