आइतबार सार्वजनिक विदा

कलैया अनलाइन
पाठक संख्या : 228

सरकारले आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा दिने भएको छ ।मच्छिन्द्रनाथको भोटो जात्राको अवसरमा आइतबाट उपत्यकामा विदा दिन लागइएको हो ।

भोटो जात्राको दिन उपत्यकामा सार्वजनिक विदा दिने निर्णत सरकारले पहिले नै गरिसकेर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । तर, यो जात्रा कहिले पर्छ भन्ने निश्चित नहुँदा राजपत्रमा मिति तोकिएको थिएन ।

नेपाल संवतअनुसार तिथि निर्धारण हुने यो जात्रा आइतबार पर्ने निश्चित भएपछि गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार सार्वजनिक विदा हुने जानकारी दिएको छ ।

 

शेयर