किशोरी लक्षित राष्ट्रिय एचपीभी खोप अभियान माघ २५ देखि सुरु - BishwaKhabar.Com
काठमाडौं, माघ २१ — पाठेघरको मुखको क्यान्सर रोकथामका लागि महत्वपूर्ण मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको राष्ट्रिय खोप अभियान माघ २५ गतेदेखि देशभर सञ्चालन हुने भएको छ। अभियान फागुन १५ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्ग