चलचित्र पत्रकार दिनेश सिटौलाको निधन मस्तिष्कघातपछि उपचाररत सिटौलाको ग्राण्डी अस्पतालमा देहावसान - BishwaKhabar.Com
काठमाडौं, १८ माघ – नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको आज दिउँसो १२:४५ बजे उपचारका क्रममा म