कलैया नगरप्रहरी प्रकरण : माफीसँगै सुधारको प्रतिबद्धता - BishwaKhabar.Com
बारा, कलैया-कलैया नगरप्रहरीले व्यापारीमाथि गरेको दुर्व्यवहार सम्बन्धी प्रकरणमा सकारात्मक मोड आएको छ। घटनापछि नगरप्रमुख विनोद साहसहित सम्बन्धित नगरप्रहरीले सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरप्रमुख साहले